अमेरिकाबाट कोरोना विरुद्धको खोप ६ लाख डोज नेपाल आइपुग्यो -
Comments Add Comment

अमेरिकाबाट कोरोना विरुद्धको खोप ६ लाख डोज नेपाल आइपुग्यो

९ पुष , काठमाडौ । नेपालमा थप ६ लाख ६४ हजार ५६० डोज कोभिड १९ विरुद्धको फाइजर खोप आएको छ ।

कोभ्याक्स सुविधामार्फत आज बिहान अमेरिकाबाट आएको सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ ।

यसअघि नेपालले कोभ्याक्स सुविधामार्फत् १ लाख ६२० मात्रा प्राप्त गरेको थियो । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन सरकारले विश्व बैंकको ऋण सहयोगमा विभिन्न सहयोगमा ६० लाख ९०० डोज फाइजर खोप खरिद प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै