Comments Add Comment

Advertisment

SKIP THIS

डोल्पामा म्यादी प्रहरीको मृत्यु

२८ वैशाख, काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मा म्यादी प्रहरीको मृत्यु भएको छ ।

शे–फोक्सुन्डो गाउँपालिकास्थित शहीद दशरथ चन्द्र आवासीय माध्यमिक विद्यालयमा निर्वाचन सुरक्षार्थ खटिएका सुरेन बिकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले रातोपाटीलाई बताए ।

२४ वर्षीय विकले दुई दिनअघि पेट दुखेको बताएका थिए । उनि डोल्पाको काईके गाउँपालिका–४ का स्थानिय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु