बनेपाबाट पिपलटार तर्फ जाँदै गरेको बा २ ख ५७७८ नम्बरको बस नमोबुद्ध नगरपालिका ८ तार्के स्थित दुर्घटना भएको छ ।
दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन भने अरु सामान्य घाइते भएको जानकारी न्युज24ग्यालेक्सी लाई जानकारीअाएकाे छ ।