Comments Add Comment

Advertisment

SKIP THIS

सभामुख सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी माविबाट मतदान गर्ने

२९ वैशाख, काठमाडौं । सभामुख अग्नि सापकोटाले स्थानीय तह निर्वाचनमा गृहनगर सिन्धुपाल्चोकबाट मतदान गर्ने भएका छन् । सापकोटा मतदानका लागि बिहीबार काठमाडौबाट गृहजिल्ला सिन्धुपाल्चोक जाँदैछन् ।

सभामुख सापकोटाले साँगागढीचोक नगरपालिका वडानम्बर ४ मा रहेको कुभिण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या मावि मतदानस्थलबाट मतदान गर्ने सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै