३० बैशाख , काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका सबै निर्वाचन केन्द्रमा मतदान जारी छ ।
बिहान ७ बजेदेखि मतदान सुरु भएको मतदान बेलुकी ५ बजे सकिने निर्वाचन आयोगले जनाएको छ।