Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरको भीमफेदीमा माओवादीलाई पछ्याउदै एमाले

३१ बेशाख , काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ।

माओवादी केन्द्रका उम्मेदवार बद्रीबहादुर स्याङ्तानले प्रारम्भिक मतगणनामा ४ सय ५ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका हिदम लामाले ३१५ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट उपमेयरमा कांग्रेस उम्मेदवार सञ्जीव श्रेष्ठले ४११ मत ल्याएर अग्रता बनाएका छन्। उनलाई एमालेकी पार्वती रानाले ३१५ मतसहित पछ्याइरहेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै