Comments Add Comment

Advertisment

SKIP THIS

२५ लाख भन्दा बढि मुल्यको औषधी बोकेको कारसहित एक भारतीय पक्राउ

२० असार , काठमाडौ । जिल्लाको जनकपुर उपमहानगरपालिका १२ बर्हविगहाबाट असार १९ गते साँझ सशस्त्र प्रहरीले करीव २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित भारत घर बताउने २९ वर्षिय मो ईक्वाललाई नियन्त्रणमा लिएको छ ।

बी।आर। ३२ ए.क्यू. १२०२ नम्बरको कारमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको औषधीसहित उनलाई राजश्व भन्सार सुरक्षा वेश जनकपुरधामले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका ईक्वाललाई बरामद औषधी तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment