Comments Add Comment

Advertisment

SKIP THIS

सुर्खेतको पञ्चपुरीमा एमालेको अग्रता

३१ बैशाख , काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

नगर प्रमुखका एमालेले अग्रता लिएको छ भने कांग्रेस पछिपछि आएको छ । हाल ६०० मतगणना हुँदा एमालेका उम्मेदवार धनबहादुर थापाले ३१७ मत प्राप्त गरेका छन् भने कांग्रेसका लालवीर भण्डारीले २११ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा एमालेकी दुर्गाकुमारी जैसीले ३०० मत र कांग्रेसकी मुक्तिदेवी रेग्मीले २२६ मत प्राप्त गरेकी छन् । हाल पञ्चपुरी नगरपालिका–१ को मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै