Comments Add Comment

Advertisment

SKIP THIS

धादिङको गल्छी गाउँपालिकामा एमालेको अग्रता

३१ बैशाख , काठमाडौं । धादिङको गल्छी गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ ।

एमाले अध्यक्षका उम्मेदवारले १३१२ मत पाउँदा नेकपा एसका उम्मेदवारले ७९२ मत पाएका छन् । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

गठबन्धन दलबाट कांग्रेसले उपाध्यक्षमा उम्मेदावारी दिएको थियो । उपाध्यक्षमा कांग्रेसले ११०६ मत पाउँदा एमाले उापध्यक्षका उम्मेदवारले ९९८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

काठमाडौं ७ मा एमालेको अग्रता

सुर्खेतको पञ्चपुरीमा एमालेको अग्रता

Advertisment

छुटाउनुभयो कि? सबै

सुर्खेतको पञ्चपुरीमा एमालेको अग्रता

काठमाडौं ७ मा एमालेको अग्रता