०१ जेठ , काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मतगणना जारी रहेको छ । ताजा मत परिणामअनुसार मेयरका मेयरमा माओवादी केन्द्रका उम्मेदवारले २८२ तथा एमालेका उम्मेदवार २८१ मत ल्याएका छन् ।
उपमेयरततर्फ काँग्रेसका उम्मेदवार २५५ मत ल्याउँदा एमालेका उम्मेदवार २७५ मत ल्याएका छन् ।







