Comments Add Comment

Advertisment

SKIP THIS

बुंगल नगरपालिकामा गठबन्धनको फराकिलो अग्रता

०१ जेठ , काठमाडौं । बझाङको बुंगल नगरपालिकामा गठबन्धनका उम्मेदवारहरु अग्रता बनाएका छन् । मेयर पदमा गठबन्धनबाट काँग्रेस उम्मेदवार अघि रहेका छन् भने उपमेयरमा एकीकृत समाजवादीका उम्मेदवार अघि रहेका छन् ।

मतपरिणाम : 
मेयर
गठबन्धन (काँग्रेस) का जयबहादुर धामी ३२२९
नेकपा एमालेका धनदेवी कुँवर १७५१ मतान्तर १४७८
उपमेयर तर्फ
गठबन्धन(समाजवादी) धनबहादुर बोहरा २७४४
नेकपा एमाले अम्मराज जोशी १४९५ मतान्तर १२४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै