Comments Add Comment

Advertisment

SKIP THIS

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

२२ असार , काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने युवाहरुको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युथ कांग्रेस आवद्ध युवाहरुले अर्थमन्त्रीको राजीनामा माग गर्दैै बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन गरेका छन् । प्रदर्शन सुरु गरेलगतै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकाड प्रर्दशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै