Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँमा बालेनले कटाए ८ हजार मत

२ जेठ काठमाडौं । काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन्।

केही समय अघि प्राप्त मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८०३७ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्।

त्यसैगरी मेयर पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४२५९ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३७०३ मत प्राप्त गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै