Comments Add Comment

Advertisment

SKIP THIS

हैदरावादलाई मुम्बईविरुद्धको खेल जित्नै पर्ने दबाब

०३ जेठ , काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद बीच खेल हुँदैछ ।

खेल मुम्बईको वानखेडे स्टेडियममा आज राति पौने ८ बजे सुरु हुनेछ ।

मुम्बईविरुद्ध आजको खेल नजिते हैदरावाद प्लेअफबाट बाहिरिने छ । यसकारण हैदरावाद आजको खेलमा दबाबका साथ मैदान उत्रिने छ ।

मुम्बई आफ्नो चौथो जितको खोजीमा रहेको छ । मुम्बई ६ अंकसहित अंक तालिकाको पुछारमा छ भने हैदरावाद १० अंकसहित आठौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै