Comments Add Comment

Advertisment

SKIP THIS

भरतपुर महानगरमा रेनुको अग्रता कायमै

०६ जेठ , काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

पछिल्लो मत गणना अपडेटअनुसार दाहालले २१ हजार ४९२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १८ हजार २७० मत पाएका छन् ।

त्यस्तै मेयर पदका अर्का उम्मेदवार जगन्नाथ पौडेलले भने ८ हजार १३३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment