Comments Add Comment

Advertisment

SKIP THIS

बुटवलमा मोटरसाईकलको ठक्करबाट एकजनाकाे मृत्यु

बुटवल को कालिकानगरमा मोटरसाईकलको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

भैरहवाबाट बुटवल तर्फ आईरहेको लु ५४ प ७३०७ नम्बरको मोटरसाईकलले पैदल यात्रा गरिरहेका पैदल यात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

मृत्युहुनेमा कालिकानगरका ७२ वर्षिय पशुपति भट्टराई रहेको प्रहरीले जनाएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै