Comments Add Comment

Advertisment

SKIP THIS

मुल्य वृद्धिको भारमा जनता

१० जेठ , काठमाडौं । सरकारले एक महिनामा तिन पटक पेट्रोलियम पदार्थको भाउ बढाएर नेपाली जनतालाई उपहार दिएको छ । सरकारले स्थानिय चुनाब सकिन नपाउदै फेरी पेट्रोलियम पदार्थको भाउ दिन दिनै बढाउदै गएको छ ।

नेपाल एउटा सानो देश भएपनि सरकारले जनतामाथी अत्यारचार हिसां गरेको छ । नेपाली जनतालाइ सरकारले १० दिनमा दुई पटक पेट्रोलियम पदार्थको मुल्य बृदी हुदा दैनिक उपयोग्य बस्तुको भाउ आकाशियको छ । सरकारले यस्तो गरीरहदा निम्न आर्यस्रोत भएका मानिस-गरीबीलाई एक छार्क टार्न समेत मुस्किल भइरहेको छ तर सरकार मौन भई झन् मुल्य दिनदिनै चर्काउदै गएको पाइन्छ।

बजारमा सबै बस्तुको माग बढ्दा सरकारले पुर्तीको निकाशा होइन झन आगो बाल्ने काम गरेकोले दुखी गरिबलाइ खान समेत धेरै नै गाह्रो बनाइको देखिन्छ । नेपालमा यस्ता जनता पनि छन् सरकारले राहत दिएर पाल्नु पर्ने तर उल्टै सरकारले नै दिनदिनै मृल्य बढाएर गरिबीको ढाड नै भाचेको छ । सरकारले यसो गरिरहदा बजारमा बिक्रेताले आफु खुसी मुल्य निधारण गरेको छरपस्टै देखिन्छ तर यस्तो हुदा पनि सरोकार निकाय कानमा तेल आलेर बसेका छन् ।

सरोकार निकाइ यसरी मौन भइरहदा उपभोक्त्ताहरु सडमा उत्रिनु पर्ने बाध्यता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पेट्रोलको मूल्यमा वृद्धि

Advertisment

छुटाउनुभयो कि? सबै

पेट्रोलको मूल्यमा वृद्धि