Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा एक बालिका नदीमा डुबेर मृत्यु

१० जेठ , काठमाडौं । दाङमा एक बालिकाको नदीमा डुबेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार गढवा गाउँपालिका-१ मलमलास्थित राप्ती नदीमा डुबेर मलमला बस्ने धनबहादुर कुमालकी ९ वर्षीया छोरी रक्षा कुमालको सोमबार दिउँसो मृत्यु भएको हो । उक्त नदीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै