Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

११ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्य नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई सञ्चालकमा नियुक्त गरेको हो ।यसअघिका सञ्चालकद्धय रामजी रेग्मी र श्रीराम पौडेलको नियमित कार्यकाल पूरा भएपछि शिवाकोटी र आचार्य नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै