Comments Add Comment

Advertisment

SKIP THIS

तुलसीपुर उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

११ जेठ , काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो ।

उपमहानगरको प्रमुखमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै टिकाराम खड्का ३१ हजार ४ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै स्यानी चौधरी विजयी भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरलाई पराजित गरिन्।

चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गर्दा मगरले २१ हजार ६५ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

डाक्नेश्वरीमा एमाले विजयी

फेदीखोलामा एमाले विजयी

Advertisment

छुटाउनुभयो कि? सबै

डाक्नेश्वरीमा एमाले विजयी

फेदीखोलामा एमाले विजयी