Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको गुहेश्वरीमा एक पुरुषको शव फेला

१२ जेठ , काठमाडौं । काठमाडौंको गुहेश्वरी खोलामा एक युवाको शव भेटिएको छ । खोलामा घोप्टो परेको अवस्थामा बिहीबार बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल पुगेर प्रहरी अनुसन्धान सुुरु गरेको छ । तर, शव कसको हो भन्ने अहिलेसम्म पहिचान खुलेको छैन । करिब ३५/४० वर्ष उमेरको देखिने युवाको शव फेला परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

इनारमा एक पुरुषको शव फेला

भक्तपुरमा एक पुरुषको शव फेला

मकवानपुरको बकैयामा पुरुषको शव फेला

नग्न अवस्थामा एक पुरुषको शव फेला