Comments Add Comment

Advertisment

SKIP THIS

एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली

१२ जेठ , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले एमाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने पार्टी भएको बताएका हुन् ।

सरकारको संयन्त्र प्रयोग निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै ओलीले सत्यको सधैँ जित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै