Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश र संघको चुनाव मंसिरभित्र गरिसक्नुपर्छ : उपाध्यक्ष विष्णु पौडेल

१४ जेठ , काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उपाध्यक्ष पौडेलले वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिंदै मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका हुन् ।

वउनले भने, ‘मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ ।’ उनले मंसिरमा हुने चुनावबाट आउने सरकारलाई बोझ थप्ने र पपुलिस्ट कार्यक्रम नल्याउन सरकारलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै