Comments Add Comment

Advertisment

SKIP THIS

हराएको तारा एयर जहाजको अपडेट : मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका

१५ जेठ , काठमाडौं । पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन ।

जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथिको डाँडामा दुर्घटना भएको अनुमान गरिएको छ । तर, पुष्टि भएको छैन ।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराब भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ ।

उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै