Comments Add Comment

Advertisment

SKIP THIS

ओएसिस र महावीर बीचको खेल सुरु

१५ जेठ , काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगमा आइतबार २ खेल हुँदैछन् ।

ललितपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो खेल सुरु भएको छ । जुन खेलमा ओएसिस क्लब र महावीर क्लब भिड्दै छन् । ओएसिस दोस्रो जितको खोजीमा छ भने महावीर छैंटौँ जितको खोजीमा छ । ४ अंकसहित ओएसिस तालिकाको १३ औँ स्थानमा छ भने १९ अंकसहित महावीर चौथो स्थानमा छ ।

अर्को खेलमा रानीवन स्पोर्ट्स क्लब र खालीबारी युथ फुटबल क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् । रानीवन र खालीबारी चौथो जितको खोजीमा छन् । ११ अंकसहित रानीवन ११ औँ स्थानमा छ भने १३ अंकसहित खालीबारी आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै