Comments Add Comment

Advertisment

SKIP THIS

नेपालगन्जमा पूर्वराजा बिरेन्द्रको शलिक प्रहरीले हटायो , स्थिति तनावग्रस्त , १५ जना प्रहरी घाइते

१९ जेठ , काठमाडौं । नेपालगन्ज बिहिबार पुन स्व. राजा वीरेन्द्रको शालिक राखिएको उक्त शलिक प्रहरीले हटाए पछी झडप पछी स्थिति तनावग्रस्त भएको थियो १५ जना प्रहरी घाइते भएको छ्न । अहिले नेपालगन्जको धम्बोझी चोक तनाव ग्रस्त बनेको छ ।त्यसक्रममा झडप हुँदा प्रहरीले ७ राउन्ड गोली पनि चलाएको छ ।

चोकलाई अहिले सशस्त्र र जनपद प्रहरीले घेरा हालेको छ । आवतजावत रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment