Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध गाँजा सहित तामाङ पक्राउ

१९ जेठ , काठमाडौं । उर्लाबारी नगरपालिका-२ सिरुझार बस्ने २७ वर्षीय सोम तामाङलाई करिब १ केजी अवैध लागूऔषध गाँजा सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध गाँजा सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध गाँजा सहित पक्राउ