Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध गाँजा सहित पक्राउ

९ फागुन, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट धादिङ गजुरी गाउँपालिका-३ बस्ने ४० वर्षीया पार्वती अधिकारीलाई करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा।२ ख ३०३ नम्बरको हाईसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै