Comments Add Comment

Advertisment

SKIP THIS

६ महिने शिशु मृत अबस्थामा फेला

२५ जेठ , काठमाडौं । सिरहामा ६ महिने शिशु मृत अबस्थामा फेला परेको छ ।

प्रहरीका अनुसार सिरहा, भगवानपुर गाउँपालिका–१ कल्याणपुरस्थित बलान पुल मुनि खोला किनारमा सोही गाउँपालिका–५ लालपुर बस्ने देवनारायण पण्डितकी ६ महिनाकी छोरी भुल्ली पण्डित मृत फेला परेकी हुन् ।

प्रहरीले देवनारायणकी श्रीमतीलाई आवश्यक अनुसन्धानको पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै