नयाँ गठवन्धन बन्ने सम्भावना छ : अशोक राई -
Comments Add Comment

नयाँ गठवन्धन बन्ने सम्भावना छ : अशोक राई

१० पुष , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले नयाँ गठवन्धन बन्ने सम्भावना भएको बताएका छन् । एमाले अध्यक्ष ओली निवास बालकोटमा भइरहेको छलफलबाट बाहिरिँदै उनले यस्तो बताएका हुन् ।

राईले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’ बैठकमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै