Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२६ जेठ काठमाडौं । सडक माथिबाट पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना तोपेखोलामा रहेको नाम्सी पुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

राति ठूलो पानि परेसँगै पहिरो खसेको बताइएको छ । आज बिहानैदेखि पहिरो हटाउन सुरू गरिएको छ । पहिरोकै कारण इच्छाकामनाकै नाग्दिखोलामा पनि मुग्लिन–नौबिसे सडकसमेत अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै