पहिरोका कारण डुम्रे–वेशिसहर सडकखण्ड अवरुद्ध -
Comments Add Comment

पहिरोका कारण डुम्रे–वेशिसहर सडकखण्ड अवरुद्ध

२७ जेठ , काठमाडौं । डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा गए राति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ ।

मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ ।

पहिरो झर्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न अप्ठेरो परेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै