Comments Add Comment

Advertisment

SKIP THIS

भजन का राजा कृष्ण प्रसाद गौतमको नया भजन सार्वजनिक

२८ जेठ , काठमाडौं । कलाकारहरुको साझा घर राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद गौतमको भजन बजारमा आएको छ ।

पछिल्लो क्रममा गायन लेखन सँगै भिडियो निर्देसकको पनि काम गरिरहेका गौतम मोफोसल बाहिर सबै भन्दा बढि भजन गित गाउनेमा पर्नु हुन्छ । भजन मात्रै ३८ ओटा बजार लाउनु भएका गायक हाल भने टिपिकल रत्यौली बाजा रोइला झ्याउरे सबै खालको गितमा कलम चलाउनु भाको छ । हालै बजार आएका रोइला भजन ( गंगासागर) मा उहालाई किरण सर्मा , कल्पना सुवेदी,सत्तोष अधिकारी गायनमा साथ दिएका छन । एजेन्ज दिबश थापा मगर ,शब्द सत्तोष अधिकारीको , भिडियोमा अभिनय राधाकृष्ण बसौला ,सबिता बराल किरण सर्माको रहेको उक्त भजन छायाकन एबम सम्पादन शिबराजा भुर्तेलको रहेको छ भने भिडियो निर्शेसक स्वायम गायक रहनु भएको छ । बिशेषत संगितको उर्बर भुमी गण्डकी ( पोखरा) रहेर पनि पछिल्लो क्रममा सागितिक यात्रालाई निरन्तरता दिने गायकमा पर्नु हुन्छ । राजधानी मै छिरेर चर्चा पाइन्छ भन्ने कुरामा उहाले मान्नु हुन्न । केही दिनमै फेरी क्रमश यो संसार , सिउदो, यसै यसै, तथा तिजका गित बजारमा आउदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै