Comments Add Comment

Advertisment

SKIP THIS

गुडियामा लुकाएर ब्राउन सुगर तस्करी गर्ने ५ जना पक्राउ

२९ जेठ , काठमाडौं । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित दाङको लमही नगरपालिका वडा नं. ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगीलाई पक्राउ गरेको हो । यस्तै २ जना १७ वर्ष उमेरका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर फेला परेको र थप अनुसन्धान भइरहेको बाँकेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment