Comments Add Comment

Advertisment

SKIP THIS

एन्फाको साधारणसभा सुरु

६ असार , काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा सुरु भएको छ ।

काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन गरे । साधारणसभाले आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

जसका लागि केहीबेरमै चुनावी प्रक्रिया सुरु हुने छ । एन्फा अध्यक्षका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्य पंकजविक्रम नेम्वाङ प्रतिस्पर्धामा छन् ।

दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा होमिएका हुन् । राजिव पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पत्रकार महासंघको साधारणसभा सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

पत्रकार महासंघको साधारणसभा सुरु