Comments Add Comment

प्रतिबन्धित लागुऔषधसहित झापाबाट प्रहरीले दुई जनालाई पक्राउ

काठमाडौँ । प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ३ का २४ वर्षीय भीम बहादुर राई र सोही ठाउँका २१ वर्षीय विकाश घले रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २ ग्राम, नगद १४ हजार रुपैयाँ र ५थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै