Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वरको नेपालटारमा मिनीट्रक दुर्घटना : गौतम मिश्र

६ असार , काठमाडौं । आज बिहान काठमाडौको तार्केश्वर नगरपालिका नेपालटार स्थिति (पिकप) मिनी ट्रक नेपालटारको पुल बाट खसेको जानकारी आएको छ ।

बा ४ ख ८०५७ नम्बरको मिनीट्रक खोलामा खस्दा मानविय क्षति नभएको प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले न्युजद्दद्धग्यालेक्सी लाई जानकारी दिनुभएको छ ।

थप रिपोर्टिङ आउन बाकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै