९ असार , काठमाडौं । सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।