Comments Add Comment

Advertisment

SKIP THIS

बाराको निजगढबाट १३ किलो गाँजासहित एक जना पक्राउ

१० असार , काठमाडौं । १३ किलो गाँजासहित बाराको निजगढ नगरपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ओसारपाेसारमा प्रयोग भएको प्र ३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकलसहित मकवानपुर बकैया गाउँपालिका-३ का ३३ वर्षीय लाल काजीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment