Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपनिङमा नेप्से दोहोरो अङ्कले बढ्यो

१३ असार , काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबारको प्रि ओपनिङमा नेप्से दोहोरो अङ्कले बढेको छ । साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ कम्पनी कारोबारमा आएका छन् ।

जसमध्ये २२ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको भाउ घट्दा १ कम्पनीको भाउ यथावत् रहेको छ ।

यस अवधिमा नेप्से १०.३२ अङ्कले बढेर नेप्से सूचक १ हजार ९६७ दशमलव ३० बिन्दुमा पुगेको छ । यस अवधिमा २५ कम्पनी ७ हजार ७७ कित्ता सेयर २६ लाख ८५ हजार ६५ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पुँजीबजारमा उच्च अङ्कको गिरावट

नेप्से दोहोरो अंकले वृद्धि

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से दोहोरो अंकले वृद्धि

पुँजीबजारमा उच्च अङ्कको गिरावट