Comments Add Comment

Advertisment

SKIP THIS

१७ डिआइजीको पदस्थापन : ४ जना प्रदेश ईन्चाज खटिए

नेपाल प्रहरीका १७ डिआइजीको आइताबर पदस्थापन भएको छ । अग्रस्थानमा बढुवा भएका डिआइजीले प्रदेश जान अस्वीकार गरेका छन् ।

जसअनुसार सुदीप गिरीलाई प्रदेश नम्बर १, किरण बज्राचार्यलाई बागमती प्रदेश, रामदत्त जोशीलाई गण्डकी, पोषराज पोखरेललाई कर्णाली प्रदेशमा पठाइएको छ ।

अग्रस्थानमा बढुवा भएका बसन्तबहादुर कुँवरलाई कार्य विभाग, टेकप्रसाद राईको प्रहरी महानिरीक्षकको सचिवालय, अशोक सिंहको बिशेष ब्यूरो, दीपक थापाको प्रबन्ध निर्देशनालय, श्यामलाल ज्ञवालीलाई साइबर ब्यूरोमा खटाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै