Comments Add Comment

Advertisment

SKIP THIS

बहुविवाह मुद्दाका फरार थापा पक्राउ

२१ असार , काठमाडौँ । बहुविवाह मुद्दाका फरार प्रतिवादी ठाकुरबाबा नगरपालिका-२ प्रतापुर बस्ने ४० वर्षीय निरक बहादुर थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बर्दियाको २०७१ जेठ ७ गतेको आदेशले बहुबिवाह मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भुरीगाउ बर्दियाबाट खटिएको प्रहरी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बर्दिया गुलरियामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै