Comments Add Comment

सात राउण्ड गोली सहित पक्राउ

२१ असार , काठमाडौँ । सूर्योदय नगरपालिका-९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोली सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राईले राईफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्‍याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

एक राउण्ड गोली सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

एक राउण्ड गोली सहित पक्राउ