Comments Add Comment

Advertisment

SKIP THIS

यूएई इन्टरनेसनल टी–ट्वान्टी लिगको मार्की खेलाडीको रुपमा सन्दीप अनुबन्धित

२४ साउन , काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी–ट्वान्टी लिगको मार्की खेलाडीको रुपमा अनुबन्धित भएका छन् ।

ईमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो । ईमिरेट्स क्रिकेट बोर्डले लिगमा सहभागिता पक्का भएका ५० खेलाडीको नाम सार्वजनिक गरेको छ । यो सूचीमा नेपालबाट सन्दीप लामिछानेसँगै टेस्ट राष्ट्र तथा एसोसिएट टोलीका खेलाडी विभिन्न टोलीमा अनुबन्धित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै