Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेको जमुनाहा प्रहरीले सिमाबाट ब्राउन सुगरसहित १ जना पक्राउ

(महेन्द्र सिंह ) बाँके । कोहलपुर नगरपालिका वडा ११ बस्ने ४० वर्षीय खिट्टन थारु रहेका छन् ।

जमुनाहा प्रहरीले शंका लागेर जाँच गरेको थियो । लागुऔषध व्यूरोको टोली र जमुनाहा प्रहरीको टोलीले आवश्यक जाँच गर्दा हातमा आँपको झोलामा लुकाएर राखेको अन्दाजी १ ग्राम ब्राउन सुगर फेला परेको ईलाका प्रहरी कार्यालय जमुनाहा इन्चार्ज वरिष्ठ सइ माधव रिजालले जानकारी दिए ।

पक्राउ परेका थारुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै