काठमाडौं महानगरमा यम बुद्धको सालिक बनाइने -
Comments Add Comment

काठमाडौं महानगरमा यम बुद्धको सालिक बनाइने

२५ असार , काठमाडौँ । काठमाडौं महानगरपालिकाले र्यापर यम बुद्धको सालिक बनाउने घोषणा गरेको छ ।

पाली हिपहप इन्डस्ट्रीमा यम बुद्धको ठूलो योगदानको सम्मानमा उनको सालिक बनाउन लागिएको हो । हाल महानगरपालिकाले महानगरको कुन क्षेत्रमा यमको सालिक बनाउन ठाउँ दिने विषयमा छलफल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै