Comments Add Comment

Advertisment

SKIP THIS

नवशृष्टी हातेमालो समाजले गर्यो सम्मान कार्यक्रम !

२५ असार , काठमाडौँ । आज नवशृष्टी हातेमालो समाजले काठमांडौको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधि तथा सगरमाथा आरोहीलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा नगरपालिकाका प्रमूख, उपप्रमूख तथा वडा न ८ का निर्वाचित जनप्रतिनिधिहरुलगाएत अन्य ब्यक्तिहरुको व्यापक सहभागिता थियो । उक्त कार्यक्रममा सोही समाजका अध्यक्ष डिल्लिराम गिरीले सो क्रार्यक्रमको उधेश्यवारे जानकारी दिँदै हातेमाले समाजले हालसम्म गरेका सेवामुलक कार्यवारे जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा बोल्दै नगरप्रमूखले नवशृष्टि हातेमालो समाजलाई सम्मान कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिंदै तारकेश्वर न पा मा देखिएका खानेपानीलगाएत अन्य विविध समस्याहरुको समाधान गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो । त्यस्तै उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले आ आफ्नो धारणा ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै