Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीका ८९ जना सई र वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

२६ असार , काठमाडौँ । सशस्त्र प्रहरीका ८९ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) र सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक (सिनियर सई) हरू सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी बल, नेपालको बढुवा समितिको शुक्रबार बसेको बैठकले साधारण समूह, साधारण उपसमूहका ८९ जना सई र वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको सूचना बढुवा समितिका सदस्य सचिव डीआईजी बिदुर खड्काद्धारा जारी गरेका हुन् ।

हेरौं बढुवा सिफारिस सूची-

apf ins 2022

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै