Comments Add Comment

Advertisment

SKIP THIS

विराटनगरमा इदको रौनक

२६ असार , काठमाडौँ । प्रदेश १ को राजधानि विराटनगरमा इस्लाम धर्मावलम्बीले बकर इद धुमधामका साथ मनाइरहेका छन् ।

विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज (प्रार्थना) गर्ने इस्लाम धर्मावलम्बीको बाक्लो चहलपहल छ । मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्ने गरिन्छ

नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने संस्कार रहेको छ ।

बकर इद पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै