(महेन्द्र सिंह ) २७ असार , काठमाडौं । जिल्ला अदालत बाँकेबाट बाल यौन दुरचार मुद्दामा ३ महिना ८ दिन कैद तोकिएका ३३ वर्षीय अनिस नाउलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
नाउ अदालतको फैसला आए यता फरार रहेका थिए । उनलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


